Jagaran News

सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

काठमाडौं, ४ कार्तिक । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य दिन दिनै बढेको छ । त्यसको प्रभाव पछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ

राजनीतिक अवस्थाका बारेमा समिक्षा गर्न एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, ४ कार्तिक । पछिल्लो राजनीतिक अवस्थाका बारेमा समिक्षा गर्नका लागि नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको

रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाडौं, ४ कार्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । रविलाई आज

सुपर ओभरमा नेपालले अमेरिकालाई हराए

, काठमाडौं, ४ कार्तिक। सुपर ओभरमा नेपालले अमेरिकालाई हराएको छ । अमेरीकालाई हराउँदै नेपालले टी(२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितसहित एक

गुइग्याम्पले फ्रेन्च महिला लिगमा पहिलो जित हात पारे, साम्बाले गरे गोल

, काठमाडौं, ४ कार्तिक। नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ । साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले

साफ वुमन्स च्याम्पियनसिप: बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, ४ कार्तिक। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा आज समूह ‘ए’ मा रहेको साविक विजेता बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु

माओवादी पार्टीहरुको एकता चाडै टुंगो लाग्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ३ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् । नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने

रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौं, ३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी

आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ३ कार्तिक। बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५

मलेसियाले श्रमिकको न्यूनतम तलब बढाए, न्यूनतम तलब १७ सय रिंगेट

काठमाडौं, ३ कार्तिक । मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३ कार्तिक। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र

कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा

काठमाडौं, ३ कार्तिक। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी,