Jagaran News

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

काठमाडौं, ११ पुस । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ११ पुस । संघीय संसद अन्तगतका विभिन्न समिमिमध्ये आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित

शुक्रबारदेखि पुनः बदली र वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ११ पुस । पुसको दोस्रो साता हुँदै गर्दा हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले

अध्यक्ष नेपालद्वारा शुभकामना

काठमाडौँ, १० पुस नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सहयोग पुर्याउने बताउनुभएको छ। ईसाई धर्मावलम्बीको महत्वपूर्ण पर्व क्रिसमस डेको

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो व्यवस्थापन नियन्त्रणमा

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ ।

गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आईपीओ बिक्री खुल्ला

काठमाडौं,१० पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

५ महिनामा चोभार सुक्खा बन्दरगाहबाट ४७ करोडको आयात, निर्यात भने शून्य

काठमाडौं, १० पुस । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका

कजाकिस्तान जहाज दुर्घटनामा ६७ मध्ये २५ जनाको जीवितै उद्धार

काठमाडौं, १० पुस । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना

क्रिसमस अवसरमा बुधबारदेखि हलमा फिल्म ‘देववाणी’

काठमाडौं, १० पुस । क्रिसमस अवसरमा बुधबारदेखि नयाँ फिल्म ‘देववाणी प्रदर्शनमा आएका छन् । ‘देववाणी’ एक्सन ड्रामा जनरामा आधारित फिल्म हो जसलाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । यो एक

सुनचाँदीको मुल्य सामान्य घट्यो

काठमाडौं, १० पुस। केही दिन अघिदेखि सुनचाँदीको  मुल्य स्थिर छैन । बुधबार सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ