Jagaran News

रिलायबल नेपाल लाइफले गर्यो वार्षिक साधारणसभा आह्वान

रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

निफ्राले जेठ १८ गतेबाट ५० लाख इकाई ऋणपत्र निष्कासन गर्दै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रिइन्सुरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ ।

४० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको स्वीकृती

नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरेको छ ।

अमेरिकी, युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, ८ जेष्ठ ।  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ । अरुको अवस्थामा भने सामान्य

संसदको आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ८ जेष्ठ । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र

भूमि सम्बन्धी विधेयक गैर संवैधानिक भएको मोर्चाको ठहर, विधेयक फिर्ता गर्न अनुरोध

काठमाडौं, ७ जेष्ठ । मधेशकेन्द्रित दलहरू आवद्ध संघीय लोकतान्त्रिक मोर्चाले भूमि सम्बन्धी विधेयक गैर संवैधानिक भएको ठहर गरेको छ । मोर्चाको बुधबार बसेको बैठकले संविधानको अनुसूची–६ अनुसार भूमि व्यवस्थापन र

प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा निशान परियार पक्राउ

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।

ग्लोबल आइएमई क्यापिटलले पायो म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

राजावादीको जनआन्दोलन समितिद्वारा रास्वपासँग सहकार्यको प्रस्ताव

काठमाडौं, ७ जेष्ठ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकार्यको प्रस्ताव गरेको छ । समितिका संयोजक नवराज

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।

शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छुः शिक्षामन्त्री पन्त

काठमाडौं, ७ जेष्ठ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन