राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए । उनी तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए

प्रतिक्रिया दिनुहोस्