
चैतेधानको उचित मूल्य नपाउँदा किसान निराश
काठमाडौं, २९ जेष्ठ । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्दै, आजको बैठक पनि अन्योलता
काठमाडौं, २९ जेष्ठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ः०० बजे बस्दै छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यसले गर्दा जेष्ठ

तीन वायुको प्रभाव, कोशी, मधेस, बाग्मतीमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं, २९ जेष्ठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी जसको प्रभावले हाल कोशी, मधेस, बाग्मती

अमेरिकी डलर भाउमा गिरावट, अन्यको कस्तो छ ?
काठमाडौं, २९ जेष्ठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य केही घटेको छ

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनवाई असार १८ गते
काठमाडौं,२८ जेष्ठ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि

यी हुन जेष्ठ २६ गतेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकले ११ निर्णय गरेको छ ।

सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
काठमाडौं, २८ जेष्ठ। सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र,

नेपालगञ्जमा कर विवरण नबुझाउने २२ सय करदाताको कारोवार रोक्का
आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् ।

ट्रेड टावर लिमिटेडको आइपीओ असार १ मा बाँडफाँट हुने
ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट हुने भएको छ ।

जेनेभा सम्झौता कार्यान्वयनको ढाँचामा अमेरिका र चीन सहमत
काठमाडौं, २८ जेष्ठ। अमेरिका र चीन गत महिना भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन सहमत भएका छन्। लण्डनमा दुई दिनसम्म चलेको लामो वार्तापछि संवेदनशील वस्तुको व्यापार फेरि सुरू गर्ने

रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
काठमाडौं, २८ जेष्ठ। भिजिट भिसा प्रकरणबारे थप छलफल गर्नको लागि विपक्षी दलहरू छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ। बैठकमा

राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टिलाई देखाएर निरंकुशता फर्काउन खोज्दैछन्ः प्रचण्ड
काठमाडौं, २८ जेष्ठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा असन्तुष्टि बढेको बताएका छन्। मुस्ताङ जाने क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ(तातोपानी, रुप्से

