
काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी सुरूवात
काठमाडौं, २ श्रावण । काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपालले विजयी सुरुवात गरेको छ। हेल्प नेपालले आइतबार राति भएको खेलमा घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई पराजित गर्यो। हेल्प नेपालले

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
काठमाडौं, २ श्रावण । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च

गायक कटुवालले ल्याए नयाँ गीत “जर्सी गाईको दूध” (भिडियो )
काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव

आज पाँच संसदीय समितिका बैठक बस्दै
काठमाडौं, २ श्रावण । आज सङ्घीय संसद् अन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठक बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति,

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम
काठमाडौं, २ श्रावण । श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, २ श्रावण । श्रावणको पहिलो साता हुँदै गदा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा
काठमाडौं, २ श्रावण । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका

साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई हराएर नेपालले चौथो जित निकाल्यो
काठमाडौं, १ साउन । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो

कारोबार रकम करिब ११ महिनायताकै उच्च, नयाँ आर्थिक वर्षको पहिलो कारोबार परिसूचक उच्च अंक बढेर बन्द, बजार हरियाली, लगानीकर्तामा खुशीयाली
काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई

हिमालयन एभरेष्ट इस्योरेन्स गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्बभन्दा बढी प्रिमियम आर्जन गर्न सफल
काठमाडौं, १ साउन । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको छ। तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि र नाफा कायम राख्न ग्राहक

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, तेति मा पाइयो!
काठमाडौं । देशकै अग्रणीतथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले १६ औ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले

मौद्रिक नीति आजदेखि लागू, २५ करोडसम्मको सेयर धितो कर्जा कार्यान्वयन हुँदै
काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको नयाँ मौद्रिक नीति आजदेखि कार्यान्वयनमा आएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीति लागू भएसँगै सेयर धितोमा राखेर लिन पाइने






