Jagaran News

अमेरिकाको अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १ साउन । बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको

अब अस्ट्रेलियन लिग खेल्दै साम्बा

काठमाडौं, १ साउन । नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्। साम्बा सिजन २०२५।२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए

‘सिटामोल’को मर्मस्पर्शी गीत ‘मुटुभित्र खिल छ हजुर’ रिलिज

काठमाडौं, १ साउन । माथिको हरफ फिल्म ‘सिटामोल’मा समावेश गीतको हो । दुई साताअघि सार्वजनिक फिल्मको टिजरमा गीतको उक्त अंश समेटिएको थियो । त्यसमा सयौं टिकटक र रिल्स बने ।

नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीमा हिंसा भड्कियो, गोली लागेर ४ को मृत्यु, ९ घाइते

काठमाडौं, १ साउन । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौं, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग

आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु

काठमाडौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नयााँ आर्थिक वर्षको बजेट कार्यन्वय पनि आजैदेखि सुरु भएको छ । संघीय सरकारले सरकारले १५ जेठमा १९

आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै

काठमाडौं, १ साउन । आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा अवसरमा कर्णाली

देशभर मनसुनी वायुको प्रभाव: वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं, १ साउन । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको

बीपी राजमार्ग आज आजदेखि एक महिना रातिमा सवारी चलाउन रोक

काठमाडौं, १ साउन । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका काभ्रेका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म

कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति