हिमालयन ८०–२० को प्रतिफल घोषणा

काठमाडौं, १५ भदौ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ ।

हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई १ करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

फण्डको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको भदौ १३ गते बसेकोबैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्