Jagaran News

संसद बैठकमा बुधबार अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप जारी

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश

केयूका निलम्बित ४ चिकित्सकसँग मेडिकल काउन्सिलले लियो बयान

काठमाडौं, २० फागुन । आवासीय चिकित्सकमाथि मानसिक यातना दिँदै आत्महत्याको प्रयाससम्म पुर्‍याएको आरोपमा धुलिखेल अस्पतालका चार चिकित्सकसँग मेडिकल काउन्सिलले बयान लिएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आजदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

टिचिङ अस्पतालमा पानीको अभावले सेवा प्रभावित

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पतालको सेवा प्रभावित बनेको छ ।

ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्यरातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्। 

ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ जारी गर्ने 

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

सुन र चाँदीको दुबै धातु मूल्य बढ्यो

मंगलबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ ।

पियोर इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो

काठमाडौं, २० फागुन। ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो

सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत

काठमाडौं, २० फागुन। सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने