
सुनको मूल्यमा सामान्य र चाँदीको मूल्यमा भारी वृद्धि
बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ ।

माओवादीको तराई–मधेस जागरण अभियानको समय तालिका हेरफेर
काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । फागुन १२ देखि अभियान सञ्चालन गर्दै आएको माओवादीले आजदेखिको अभियान तालिका

स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ ।

धनगढीको सीप मेलाः आत्मनिर्भर र सिप विकासको लागि उपलब्धिमुलक
काठमाडौं, २२ फागुन । कैलालीको धनगढीमा सीप तथा रोजगार मेला जारी छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा ८ फागुनदेखि सञ्चालन भएको मेलामा २९ विधामा तालिम चलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका ३९

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं, २२ फागुन । अहिले पनिनेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ ।

६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
काठमाडौं, २२ फागुन । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको

तनहुँमा बन्चरो प्रहारबाट एक महिलाको हत्या
तनहुँमा बन्चरो प्रहार गरी महिलाको हत्या रेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्वरोजगार लघुवित्तको एफपीओमा माग भन्दा ११९.८४ गुणा बढीको आवेदन
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भर्ने १८ लाख ६२ हजार भन्दा धेरै जनाको हात खाली हुने भएको छ ।

धार्मिक कार्यक्रममा भाग लिन करिब एकहजार प्रतिनिधि लुम्बिनीमा
काठमाडौँ, २१ फागुन। बुद्ध जन्मस्थल लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहमा करिब दुई हजार प्रतिनिधि सहभागी भएका छ्न्। उक्त प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय तहका भिक्षु, धर्म गुरुहरू, अनुयायी, शुभेच्छुकलगायत सहभागी भएका

अमेरिका पठाउने ५० जना बिचौलियाको सूची तयार गर्दै प्रहरी
काठमाडौं,२१ फागुन । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै

निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्ने तयारी
काठमाडौं,२१ फागुन । काठमाडौं,२१ फागुन । निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र



