Jagaran News

 ११५औं अन्तर्राष्ट्रिय महिला दिवस: फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा सम्मानित

काठमाडौं, २३ फागुन । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ

बसन्तपुरमा होलीको चीर ठड्याइयो, होली औपचारिक रुपमा सुरु

काठमाडौं, २३ फागुन । यस वर्षको होली (फागु पुर्णिमा)पर्व र्आपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइए पछि होली (फागु पुर्णिमा)पर्व औपचारिक रुपमा सुरु हुने परम्परा

दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प

काठमाडौं, २३ फागुन । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर

काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी

काठमाडौं, २३ फागुन । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन । चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा जान लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन्। सम्बोधनका लागि मुख्यमन्त्री यामलाल

संङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ, आजको कार्यसूची

काठमाडौं, २३ फागुन । संङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा

घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौं, २३ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले

क्रेष्ट माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।

युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जमा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कांग्रेस बलियो भए देश समृद्ध बन्न सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए नेपाल समृद्ध बन्न सक्ने बताएका छन्। 

शेयर बजार क्रमशः समालिदै, १० अर्ब बढीको कारोबार, आईतबारबाट बढ्ने अपेक्षा

काठमाडौं, २२ फागुन । चौथो दिन शेयर बजार समालिएको छ। गएको सोमबारदेखि लगातार घटेको शेयर बजार बिहीबार आएर समालिन खोज्यो। बिहीबार वाणिज्य बैंक सहित तीन समूह बढेका कारण सूचकमा धेरै