
कीर्तिमानी संगीतकार श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो बजारमा
काठमाडौँ, २५ साउन। कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो आज लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार खेमनाथ दाहालको महाकाव्य श्वेतपत्रमा समावेश श्लोकमा आधारित उक्त भिडियोमा देशभक्ति,मानव

रामेछापमा पुर्खाको सिर्जना लाखेनाच र गाईजात्रा प्रदर्शन ।
रामेछाप, २५ साउन । रामेछापस्थित मन्थली नगरपालिकामा रहेका नेवारहरूले विगत ३ वर्षदेखि पुर्खाको सिर्जना लाखेनाच , गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन् । नेवाः देय् दबुको मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठले गणेशपूजा

हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य र डम्बर घिमिरेसहित ६ जना हास्यकर्मीलाई सम्मान
काठमाडौं, २४ साउन । नेपाली हास्यव्यङ्ग्यको सम्वर्द्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौ हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा सम्मानित गर्ने भएको

मुलुक ग्रेलिस्टमा परेसँगै सहकारीमाथि निगरानी बढाउँदै सरकार
काठमाडौं, २४ साउन । मुलुक ग्रेलिस्टमा परेसँगै सहकारीमाथि सरकारले निगरानी बढाउँदै गएको छ । मुलुक इनान्सियल एक्शन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि सरकारले सहकारीमार्फत भइरहेका कारोबारमाथि निगरानी बढाउन थालेको हो

२९ गतेबाट आन्दोलन गर्ने चार निजी शिक्षण संस्थाको विज्ञप्ति सहितको चेतावनी
काठमाडौं, २४ साउन । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानलाई लिएर सच्याउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले

एकसाथ भिडन्तमा उत्तिएको फिल्महरु ‘मोहर’ र ‘सिटामोल’ दुई दिन कस्तो चल्यो त ?
काठमाडौं, २४ साउन । गत जेठ महिनादेखि एकपछि अर्को आशातित फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा छाएको गहिरो निराशालाई शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ले केही हलसम्म

सुनको मूल्य सामान्य गिरावट, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि
काठमाडौं, २४ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले

यस्तो आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ

कोशी, बागमती, गण्डकी र पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
काठमाडौं, २५ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मधेस, कोशी, लुम्बिनी लगायत प्रदेशका केही स्थानमा

‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै
काठमाडौं, २५ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । ‘गाईजात्रा’को अवसरमा आज काठमाडौँ उपत्यकामा

उत्तराखण्डमाबाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार
काठमाडौं, २४ साउन। भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका





















