
म्याग्दी र बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं, २४ फागुन । एक पछि अर्काे गर्दै भूकम्पको धक्का आईरहेको छ । यस्तै आज बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात
काठमाडौं, २४ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९

छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक प्राप्त
काठमाडौं, २४ फागुन । इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाली महिला कबड्डी टिमले कांस्य पदक प्राप्त गरेको छ । च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग

अमेरिका र युक्रेनबीच अर्को साता पुनः वार्ता हुने
अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता पुनः भेटवार्ता हुने भएको छ ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारले काम गरिरहेको छ : मन्त्री देवेन्द्र दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले १९ निर्णय
काठमाडौं, २३ फागनु । मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्।

वाटर इनर्जी सोलुसनले आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लग्दै
वाटर इनर्जी सोलुसन लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

स्थानीय नेताको लगानी भएकाले टिपर आतंकलाई सरकारले कडाई गर्न सकेनः रास्वपा सांसद झा
काठमाडौं, २३ फागुन । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिपरमा स्थानीय नेताको लगानी भएका कारण नियम पालना गराउने विषयमा सरकार कमजोर देखिएको बताएका छन्। शुक्रबार प्रतिनिधि

५ करोड भन्दा बढी चुक्ता पुँजी भएका इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्ड सूचीकृत गर्न निर्देशन
नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ ।

शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न
काठमाण्डौं । शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी



