अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण
काठमाडौं, २० भदौ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली नेपाल अवतरण भएका छन् ।
उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत ९सूचना अधिकारी० अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।
उनीहरु बोरा बोकेर आएको अवस्था रहेको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्