सुन चाँदी दुबै धातुको मूल्य आज भने स्थिर
काठमाडौं, १९ भदौ । बिहीबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज अघिल्लो दिनको कारोबारको मूल्यलाई निरन्तरता दिदै कारोबार हुने भएको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहिबार पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्