
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र

रियल मड्रिडलाई हराएर लिभरपुल शीर्ष स्थानमा
काठमाडौं, १३ मंसिर । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको

महानगरपालिकाद्वारा १९ करोड लगानीमा सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू
काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण सुरु गरेको छ। उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेकी हुन्। २२ करोड ९५ लाख ९३ हजार

हराएका दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं, १३ मंसिर । विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित

‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य अभिनेता विजय बरालको नयाँ फिल्म ‘लाज शरणम्’ को छायांकन सकियो
काठमाडौं, १३ मंसिर । व्यावसायिक रुपमा ऐतिहासिक कीर्तिमानी बनाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य अभिनेता विजय बरालले नयाँ फिल्म ‘लाज शरणम्’मा आफ्नो भागको छायांकन सकाएका छन् । उनको सोमबार र

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १३ मंसिर । विभिन्न पब्लिक कम्पनीहरुले आफ्ना शेयरभनीहरुलाई लाभांश घोषणाा गर्ने त्र,म जारी छ । आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स

सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घट्यो
काठमाडौं, १३ मंसिर । हिजो बुधबार सुन र चाँदीको मुल्य बढेकामा आज बिहिबार भने मूल्य घटेको छ । बिहीबारका दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको

परराष्ट्रमन्त्री राणा आजदेखि चीन भ्रमणमा जाँदै
काठमाडौं, १३ मंसिर। परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्

क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
काठमाडौं, १३ मंसिर। क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा

क्याम्पसका प्रमुख हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
काठमाडौं, १३ मंसिर। बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा

आज राति १२ बजेदेखि निषेधित/मौन अवधि सुरु हुँदै
काठमाडौं, १३ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन अवधि ) सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने

परिसूचक नेप्से ३९.७० अंक वृद्धि, कारोबार रकम ९ अर्ब ३१ करोडको
काठमाडौं , १२ मंसिर । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसँगै लागतार शेयर बजारमा वृद्धि भएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६














