Jagaran News

हलेसी बजारमा दमकल नहुँदा आगो नियन्त्रणमा समस्या

काठमाडौं, ५ माघ। खोटाङको हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख

पश्चिमी न्यूनचापः उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, ५ माघ। पश्चिमी वायुको प्रभाव र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उच्च पहाडी

वायु प्रदुषण ह्वात्तै बढ्यो, काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौं, ५ फागुन। वायु प्रदुषण ह्वात्तै बढेको छ । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ययारी पूरा, नेपालले सोमबार कीर्गिस्तानसँग खेल्दै

काठमाडौं, ४ माघ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हसोमबारदेखि हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) को ययारी पूरा भएको छ । यस प्रतियोगिताका लागि नेपाली टोलीको

साढे ९ अर्बको कारोबार गर्दै २७ सय नजिक पुग्यो सेयर बजार, लगानीकर्ताहरुमा बढ्यो आत्मविश्वास

काठमाडौं, ४ फागुन । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको

आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछः घनश्याम भुसाल

काठमाडौं, ४ फागुन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव

‘बलिदान’को छायांकन ४ महिना लगाएर बल्ल सकियो, रिलिज मिति कहिले त ?

काठमाडौं, ४ फागुन । प्रायः नेपाली फिल्मको छायांकन सेड्युल एक महिनाको हुन्छ । ठूलो क्यानभासको फिल्मलाई भने ५०।६० दिनसम्म लाग्ने गरेको छ । छायांकन अवधि धेरै हुँदा बजेट पनि बढ्ने

युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी र रूसी अधिकारीबीच साउदी अरबमा वार्ताको पहल

काठमाडौं, ४ फागुन । युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

सुवेदी र पाण्डेयको इजलासमा प्रधानमन्त्री कार्यालयविरूद्धको अवहेलना मुद्दा

काठमाडौं, ४ फागुन । गिरिबन्धु टी–इस्टेटसम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको मुद्दा न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। सर्वोच्च अदालतमा गत सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वाग्लुङ, फागुन ३ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै

पाथीभरा क्षेत्रमा हिमपात, किसान खुशी

काठमाडौं, ४ फागुन । पाथीभरा क्षेत्रमा हिमपात परेको छ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा