
गाडी आयात एक खर्ब नाघ्यो, कुल वस्तु निर्यातमा रेकर्ड
काठमाडौं, ६ साउन। नेपालमा सवारीसाधनको आयातले एक खर्बको आँकडा पार गरेको छ। विद्युतीय गाडीको आयात बढेसँगै गत आर्थिक वर्षमा १ खर्ब ९ अर्ब रुपैयाँको सवारीसाधन आयात भएको हो। भन्सार विभागको

नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक दोस्रो दिनको बैठकमा विद्या भण्डारीबारे महत्त्वपूर्ण निर्णय हुँदै
काठमाडौं, ६ साउन। नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी छ । दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट

नेप्से र कारोबार रकम दुबै उच्च, ५ दिनदेखि बढीरहेको नेप्सेमा निरन्तरता
काठमाडौं, ६ साउन। मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ८०.९७ अंक

‘माग्ने राजा’को गीत सार्वजनिक, पैसामा सुत्ने र हेलिकोप्टरमा उड्ने धनी पात्रले देखाएको पैसाको तुजुकलाई प्रस्तुत
काठमाडौं, ६ साउन। जिन्दगी चल्दैछ ऐसमा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ कोट मेरो घरको करेसामा पैसाको बोट राजाको गद्दी नि तान्दिन्छु म त पैसाको बिटोले

दुई किलो सुनसहित दुई चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं, ६ साउन। काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको

देउवा निवासमा चाक्सीबारी छलफलको निष्कर्ष सुनाउन पूर्वपदाधिकारीहरूको जम्घट
काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्। सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका उनीहरूले सभापति देउवालाई छलफलको

कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा एमालेको आक्रमण डा. शेखर
काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले) ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा

बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन: सभापति देउवा
काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बिपी कोइरालाको ४३औं

यस्ता छन् सचिवहरुको बैठकले गरेका निर्णणहरु, मापदण्ड विपरीत प्रयोग भएका गाडीहरु तुरुन्त फिर्ता गराउनेदेखि कार्यस्थल छाड्न र बिदा बस्न रोक
काठमाडौं, ६ साउन । सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो ।

सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, ६ श्रावण । सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब

एमालेको केन्द्रीय कमिटीको बैठक, आज समापन गर्ने
काठमाडौं, ६ श्रावण। सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा

