Jagaran News

इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने, विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने

वासिङ्टन डिसी । इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने बताएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई यसबारे पहल गर्न आग्रह गरेका छन् । स्ट्रेट अफ होर्मुज विश्वको करिब एक चौथाइ तेल

कालीगणडकी करिडोर एकतर्फी सञ्चालनमा

काठमाडौं/गुल्मी, ९ असार । वर्षा कारण निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका(१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा

आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको मूल्य बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले सधैंझैं आजका लागि पनि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको मूल्य

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं, ९ असार । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी समय निर्धारण

देशैभरी भारी वर्षा, बाढिपहिरो, हावाहुरी र चट्याङबाट बच्च विभागको अनुरोध 

काठमााडैं, ९ असार । असारको दोस्रो साता सुरुरहुँदै गर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा

दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट र

जटिल प्रकृतिका रोगको उपचारका लागि थप १ लाख उपलब्ध गराउन स्वास्थ्य  पौडेलको निर्णय

काठमाडौं, ६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार थापासहित १४ जना

लुम्बिनीकी जनमत सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ८ असार । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरूद्ध

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं, ८ असार । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार

इरानको आणविक भट्टी ध्वस्त पार्न अमेरिकाको सहयोगमा इसराइल सफल

काठमाडौं, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक परियोजना लक्षित हमला सफल भएको बताएका छन्। गएराति इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित तीन वटा स्थानमा अमेरिकाले गरेको हमला सफल भएको

अमरेशकुमारको अभिव्यक्तिले संसदको हंगामा, संसदको रेकर्डबाट हटाउन माग

काठमाडौं, ८ असार । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले चार(पाँच वटा जिल्लामा मात्रै बजेट परेको भन्दै अन्य जिल्लालाई अन्तै लिजमा दिऊँ भनेपछि विवाद भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा