
विधेयक ल्याउन भूमि अध्यादेश फिर्ता लिने सहमति
काठमाडौं, १३ चैत। भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो

राष्ट्रिय सभा बैठक कुलमानलाई हटाएको विरोधमा अवरुद्ध
काठमाडौं, १३ चैत। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए ।

ट्रम्पले गरे मतदान नियममा परिवर्तन, अब नागरिकता अनिवार्य
काठमाडौं, १३ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलबार चुनावी प्रक्रियामा परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यस आदेशअनुसार अब अमेरिकी नागरिकले भोटर

इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, केही मानिस फसे
विराटनगर, काठमाडौं, १३ चैत। सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । सो आगालागीमा केही मानिस फसेका छन् । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी

सुन र चाँदी दुबै धातुको मूल्य बढ्यो
बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ ।

कुलमान अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय
काठमाडौ, १३ चैत। गणतन्त्रवाद तथा विपक्षी दलहरू संसद अबरोध गर्ने निणर्य गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने

कुलमानलाई हटाएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने
संसदमा रहेका प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आज अमेरिकी डलरको भाउ बढेको छ ।

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्काशन गर्दै
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ ।

कोशी, गण्डकी र कर्णालीमा चट्याङ्गसहित वर्षा
काठमाडौ, १३ चैत। हाल पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज पनि नेपालका केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक

प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको पत्र पाप्त, आजै अदालत जाने तयारीमा घिसिङ
काठमाडौ, १३ चैत। काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि उहा

प्रतिनिधि सभा र राष्ट्रिय सभा बस्दै, राष्ट्रिय सभामा पश्नोत्तर हुँदै
काठमाडौ, १३ चैत। प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे



