ट्राफिक वाल्क ¥याली कार्यक्रम आयोजना
काठमाडौं, १२ असोज। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले आज संयुक्त रूपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरेको छ।
चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मूलक प्ले कार्ड सहित संयुक्त रूपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको र्याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगी औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्