
नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी
काठमााडैं, ३ भदौ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार

आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ३ भदौ । आज सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन्

मनसुन कमजोर हुँदै, पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, ३ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको

टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै
काठमाडौं, ३ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर

राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं, ३ भदौ । राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा सहरी विकास

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ । उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी
काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी भएको छ । विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर

१९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश
काठमाडौं, २ भदौ । सर्वोच्च अदालतले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २९ माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ

८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने देउवाको उद्घोष
काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन

कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाखको औषधि किन्ने सम्झौता
काठमाडौं, २ भदौ । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले

काठमाडौंको सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई तत्कालै ५०० जरिवाना तिराइने
काठमाडौं, २ भदौ । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ। अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्। सार्वजनिक स्थानमा धुम्रपान गरेबापत् १७ जनाले ५०० रूपैयाँका






