
जितसँगै विश्वकपमा छनोट हुन नेदरल्याण्डको झिनो सम्भावना
एजेन्सी – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ । युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा

सवारी साधनहरु केरुङ तर्फ प्रस्थान
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक/कन्टेनर धमाधम केरुङ जान थालेका छन् । दशैं पछि ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक/कन्टेनर

सडक दुर्घटनामा परि किर्गिजिस्तानका उपप्रधानमन्त्रीको मृत्यु
काठमाडौं । किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभ चढेको कार शनिबार दुर्घटनामा परी निधन भएको छ । झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा

कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने
काठमाडौं । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको सूचीमा राखिने पनि
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ । पार्टीले आज एक विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय

नेकपा एमाले चितवनद्वारा २१ जनाको नाम सिफारिस
काठमाडौं । नेकपा एमाले चितवनले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको विहिवार सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई

नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायद्वारा राजीनामा
काठमाडौं । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएका हुन् । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं

शुक्रवारबाट मोफसलका हलहरुमा प्रदर्शन हुँदै ‘मेरो पैसा खोई ?’
काठमाडौं । फिल्म “छक्का पन्जा २” सँग राजधानीमा असोज ११ गते प्रदर्शन आरम्भ गरेको फिल्म ‘मेरो पैसा खोई ?’ ले आज शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा आफ्नो प्रदर्शन सुरु गरेको छ

पेरुसँग अर्जेन्टिना गोलरहित बराबरीमा रोकियो
एजेन्सी – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि

बोलिभियासँग ब्राजिल बराबरीमा रोकियो
एजेन्सी । सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको छ । बेलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो

रुरल माईक्रोफाईनान्सको २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । रुरल माईक्रोफाईनान्सले गतबर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो













