
एमाले माओवादी एकता: ‘जनयुद्ध’मा विदेशीको आपत्ति
काठमाडौं । एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई

भदौदेखि बहुविवाह शब्द खारेजः बलात्कारीलाई यस्तो सजाय
काठमाडौं । आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

मन्त्रालयले प्लान इन्टरनेसनलको आठ अर्बको कार्यक्रम रोकिदियो
काठमाडौं । नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ । उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(बीआरआइ) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय

मेलम्चीको पानी वितरण गर्न उपत्यकामा ६ सय ८४ किमी पाइप विच्छ्याइयो
काठमाडौँ– मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको हो ।

आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन सरकारको आह्वान
काठमाडौं– सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत्

कामना सेवा विकास बैंकको सेयर लिलामीमा आउँदै
काठमाडौं । कामना सेवा विकास बैंकको १५ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले ३० लाख ९४ हजार १५४.७७ कित्ता सेयर बिक्री खुला गरेकोमा २२ लाख ४४ हजार १९१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो
काठमाडौं । मालिन्दो एयरको जहाज बिहीबार राति ठूलो दुर्घटनाबाट बचेको छ। मलेसियाको राजधानी क्वालालाम्पुरका लागि उड्न लागेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट चिप्लिएको थियो। गएराति १० बजेतिर ओडी १८१ नम्बरको जहाज

आइपिएल : क्रिस गेलको शतकीय पारीमा पञ्जाव विजयी, हैदरावाद पराजित
वैशाख ७ । विस्फोटक ब्याट्सम्यान क्रिस गेलको शतकीय पारीको मद्दतमा किङ्स इलेभेन पञ्जावले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको १६ औं म्याचमा सनराइजर्स हैदरावादलाई १५ रनले पराजित

मिलनविन्दु खोज्दै ओली-प्रचण्ड
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् । मंगलबार एकता संयोजन

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले

नेपालमा रेल ल्याउन भारत र चीनको प्रतिस्पर्धाः को पहिला ?
केरुङ र रक्सौलका रेलको प्रतिस्पर्धा छ, तर लगानी कसको ? अस्पष्ट छ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार











