Jagaran News

एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

काठमाडौं। कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा

धनी भए नेपाली, नेपालीको प्रतिव्यक्ति आय बढ्यो !

काठमाडौं।  प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय

रहस्यमय बन्दै सुन तस्कर प्रकरण : समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

काठमाडौँ ।  हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र

पुरातात्विक सम्पदाको पुनः निर्माण एक वर्ष भित्रै सम्पन्न गरिसक्ने मन्त्री अधिकारीको उद्घोष

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्दै उनले सबै पुरातात्विक सम्पदाको पुनः निर्माण एक वर्षभित्रै सम्पन्न गरिसक्ने बताएका छन् । हनुमानढोका दरबार

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण राजकीय हुने!

काठमाडौं । परराष्ट्रविद् एवं नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिकमात्रै नभएर राजकीय हुने बताउनु भएको छ । आज काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा

सिन्डिकेटविरुद्ध सरकार विचलित नहुने: आपूर्तीमन्त्री यादव

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताउनु भएको छ । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै

ढाकाबाट छुटेका दुईवटा यात्रुवाहक बस नेपाल आइपुगे, भोली काठमाडौं पुग्ने

काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि छुटेका दुईवटा यात्रुवाहक बस नेपाल प्रवेश गरेका छन् । बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को –बीबी आई एन)

गौतम गम्भीरको कप्तानी छाड्ने निर्णय, श्रेयस ऐयरलाई नयाँ कप्तानीको जिम्मेवारी

काठमाडौं । दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीर टिमको कप्तानबाट पछि हटेका छन् । गम्भीरको स्थानमा श्रेयस ऐयरलाई जिम्मा दिन लागिएको हो । अवका आइपीएलका बाँकी सम्पुर्ण खेलमा दिल्ली ऐयरको कप्तानीमा

गाडीधनीले टेरेनन् यातायात व्यवसायीको ‘क्यु फ्रि’ आन्दोलनलाई

काठमाडौं । यातायात व्यवसायीले सडक केन्द्रीत आन्दोलन पहिलो दिनमै फिक्का देखिएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले ‘क्यु फ्रि’ छोड्ने घोषणा गरेका थिए । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी

नेको इन्सुरेन्सको सेयर लिलामीमा, कहाँबाट दिन सकिन्छ आवेदन ?

काठमाडौं । नेको इन्सुरेन्स लि.ले हकप्रदबाट बिक्री नभई बाँकी रहेको ९९ हजार ९४८ कित्ता सेयर लिलामी गर्ने भएको छ । इन्सुरेन्सले ४ हजार ६३ कित्ता संस्थापक समूह र ९५ हजार

छक्का पञ्जा ३ मा दिपककोे जोडी प्रियंका कि दिपिका ?

“छक्का पञ्जा” र “छक्का पञ्जा २” को सफलतापछि दिपक राज गिरी र दिपा श्री निरौलाले “छक्का पञ्जा ३” निर्माण गर्ने भएका छन् । यसका लागि लामो समय देखि अभिनेत्रीको खोजी

सर्वोच्च अदालते अब हप्तामा दुई दिन संवैधानिक इजलास सम्बन्धी मुद्दा हेर्ने

काठमाडौं । सर्वोच्च अदालते हप्तामा दुई दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने व्यवस्था गरेको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको