
आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराउदै दिल्लीको सानदार जीत
काठमाडौं । नवनियुक्त कप्तान श्रेयश ऐयरले उत्कृष्ट प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हरायो ।

अछाममा चट्याङ लागेर ७ जना घाइते, असिनापानीले गहुँबाली नष्ट
काठमाडौं । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्। असिनापानीसँगै परेको चट्याङ लागेर मंगलसेन–५ की मनिषा भाट केकी घण्टा बेहोस भएकी थिइन्। अहिले उनको अवस्था सामान्य

३३ किलो सुन गायब प्रकरण : यस्तो छ गोरे – प्रहरी ‘कनेक्सन’
काठमाडौं – प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न

सरकारले सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द
काठमाडौं । यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । यो खबर हामीले आजको नेपाल समाचार

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? चिकित्सकको सुझाव–‘धेरै भीडभाडमा नजानू’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मकरूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाव दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भीडभाडबाट

कांग्रेसमा उपसभापतिको लफडा : श्रेष्ठ र गच्छादारको रस्साकस्सी !
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले हिजो उपसभापतिमा दाबी गरेका छन । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार

प्रदेश ३ को राजधानी अध्ययन गर्न विशेष समिति गठन
काठमाडौं । । प्रदेश ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गरिएको छ । समितिमा एमालेबाट पाँच जना, कांग्रेस र माओवादीबाट दुईरदुई जना, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेमकिपा,

सुन तस्करीका नाईके गोरे पक्रन डिफ्यूजन नोटिस जारी !
काठमाडौं । प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करीको र्याकेट चलाउँदै आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । प्रहरी स्रोतका अनुसार

६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न किम जोङ उन र मुन जे–इन सहमत
काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनको ऐतिहासिक वार्तापछि ६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न सहमत भएका छन् । किम जोङ

खटाएको ठाउँमा नजाने कर्मचारीले जागिर छोडे हुन्छः लालबाबु पण्डित
काठमाडौं । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न

जर्मनीका डिफेन्डर जेरोम बोटेङले विश्वकप गुमाउने सम्भावना
एजेन्सी । जर्मनी तथा बायर्न म्युनिखका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो

खस्कियो नबिल बैंकको खुद नाफा
काठमाडौं । गत बर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा बढाएको नबिल बैंकले चालू आवको तेस्रो त्रैमासमा भने चुक्ता पूँजीको वृद्धिको अनुपातमा निकै थोरै मात्र नाफा खुद नाफा बढाएको छ ।











