Jagaran News

गण्डकीमा पानीजहाज चलाउन भारतको सुझाव

काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ । कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ । जल तथा ऊर्जा आयोगले

एनएमबि बैंकको एफपिओ बाँडफाँड

काठमाडौं । एनएमबि बैंकले निष्काशन गरेको एफपिओ सोमबार बाँडफाँड भएको छ । एनएमबि बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बाँडफाँड भएको हो । एफपिओमा

चन्द्रा गिरिमा स्रष्टाहरुको समृद्धिको स्वर

काठमाडौं । औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ चन्द्रा गिरि घोषणा पत्रजारी गर्दै आज समापन भएको छ । प्रधानमन्त्री केपी

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पायो

काठमाडाैं ।  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो ।

यी क्षेत्रहरुमा बाढीको सम्भावना, सतर्क रहन मौसम विभागकाे अग्रह

काठमाडाैं । देशका पहाडी जिल्लामा बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत हुन नागरिकलाई आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको

६ दिनदेखि हराएकी युवतीको हत्या, खोला नजिकै शव फेला पर्‍यो

काठमाडौं ।   ६ दिनदेखि बेपत्ता कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा

गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको काफल खाने रहरै रई गीतले चर्चा बटुल्दै

काठमाडौं ।  सुमधुर स्वरकी धनी गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको गीतले यति बेला निकै नै चर्चा बटुलिरहेको छ ।  आफ्नो सुमधुर स्वर मार्फत लाखौं दर्शक श्रोताहरूको मन

चिकित्सा शिक्षा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी

काठमाडाैं । चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ । अनशनरत डा. केसीको स्वास्थ्य

उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । जन्ति बोकेको भारतीय नम्बर प्लेटको बस त्रियुगा नगरपालिका वडा नम्बर ६ मा आइतबार राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भारतको फारमिसगन्जबाट जन्ती लिएर त्रियुगा नगरपालिका

सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक

लक नलगाएका ट्यांकरबाट इन्धन ढुवानी नगरिने, ९५ प्रतिशत ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ९५ प्रतिशत ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ । झापाबाट गएको चैत अन्तिम हप्तादेखि सुरु भएको लकिङ प्रणाली अन्तर्गत अहिले धनुषामा

सचेतना अभियान सुरु भएसंगै उपत्यकामा २ हजार पैदलयात्रु कारबाहीमा

काठमाडौं । सचेतना अभियान सुरु भएसंगै उपत्यकामा २ हजार पैदलयात्रु कारबाहीमा परेका छन् । पैदलयात्रीहरुको सुरक्षालाई मध्यनजर गरी आइतबारदेखि उपत्यकामा सचेतना अभियान सुरु भएको छ। जस अन्र्तगत एकै दिन २