Jagaran News

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गतेदेखि १० गतेसम्म पाँच दिने लामो भ्रमणका लागि चीन जाने भएका छन् ।  प्रधानमन्त्री ओली भारत भ्रमण गरेको दुई महिनापछि अर्को छिमेकी

एसियन लाइफको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको जेठ १० गते देखि सर्वसाधारण समूहको ९८ हजार २४६.२० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । शेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबैका

३८ क्वीन्टल सुन तस्करी काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका छन् । खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा

युवा राष्ट्र निर्माणको मेरुदण्डः मन्त्री सुनार

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारको प्रमुख आतिथ्यमा ‘युवा लक्षित कार्यक्रम र भावी कार्यदिशा सम्बन्धमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । अन्तरक्रिया

एनएमबि बैंक अर्को अवार्डबाट सम्मानित

काठमाडौ । एनएमबि बैंकले “Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ । यो आठौं आईएफसी ट्रेड अवार्ड हो । नेपालमा यो अवार्ड प्राप्त

नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाए : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले यो बजेटले हरेक नागरिकको अनुहार चिन्न

नारायणगढ–मुग्लिन सडक खण्डको तीनमध्ये एकको काम सम्पन्न

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका

बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ : प्रधामन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’

पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिने : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटन

आ.व. २०७५/०७६ को बजेटले कुन मोटरसाइकलको मूल्य कति बढायो ?

काठमाडौं । सरकारद्वारा हिजो प्रस्तुत आ.व. २०७५/०७६ को बजेटमा मोटरसाइकलको अन्तःशुल्क र सडक दस्तुर दुबै बढायो । मध्यम वर्गिय नेपालीको पहुँचमा भएको बढि प्रयोग गर्ने सवारी साधनको रुपमा मोटरसाइकल हो

यस वर्ष डोल्पामा स्याउ उत्पादन घट्ने

डोल्पा । हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका

नेकपाको स्थायी कमिटीले पूर्णता पायो

काठमाडौं । पार्टी एकीकरण भएको ११ दिनपछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट १९ जनाको नाम प्राप्त भएपछि ४५ सदस्यीय स्थायी कमिटी गठन