Jagaran News

अर्काको नाममा पाँच लाख निकाल्ने पक्राउ

कठमाडौ , ५ मङ्सिर । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै

सरकारको जमिन नीति परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

कठमाडौ , ५ मङ्सिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जमिनसँग जोडिएका सरकारका नीति परिर्वतन गर्नुपर्ने बताएका छन् । नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसँग जोडिएका सरकारका

सर्वोच्चका न्यायाधीश राउतकी श्रीमती २२ दिनपछि साधारण तारेखमा रिहा

कठमाडौ , ५ मङ्सिर ।  सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी, उनका दुई दाजु र एक भाउजु साधारण तारेखमा रिहा गरेको छ। म्याद थप गर्ने प्रयोजनका लागि अदालत

शान्ति–प्रक्रियाका सबै काम असारभित्रै टुंगिन्छ : दाहाल

कठमाडौ , ५ मङ्सिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति–प्रक्रियाका बाँकी कामहरु आगामी असारभित्रमा टुंगो लाग्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले

कांग्रेसका नेता थापा भन्छन्- गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता लाग्दैनन्’

कठमाडौ , ५ मङ्सिर ।  नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्ने दाबी गरेका छन् । निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर भएन : नेता सिटौला

कठमाडौ , ५ मङ्सिर । नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ वर्षसम्म

जोशी हाइड्रोको १७ करोडको आईपिओ मंसिर १६ गतेदेखि, लगानी उठ्नै ११ वर्ष लाग्ने

जागरण न्युज काठमाडौं, ०५, मंसिर । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेबाट करिब १७ करोड मूल्य बराबरको साधारण शेयर (आइपिओ) निष्काशनमा ल्याउने भएको छ । आईपिओले रेटिङ्ग कम्पनी इक्रा

सामुदायिक लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

जागरण न्युज काठमडौं, ०५, मंसिर । सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि निष्काशन गरेको ३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) मा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ ।

चुनावी राजनीतिबाट संन्यास लिने भारतीय विदेशमन्त्री स्वराजको घोषणा

कठमाडौं , मंसिर ५ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी

श्रीमानले गरे धारिलो कुखुरी प्रहार गरी श्रीमतीको हत्या

कठमाडौं , मंसिर ५ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले

राजपा अध्यक्ष मण्डलको संयोजक अब राजेन्द्र महतो

कठमाडौ , ५ मङ्सिर ।  राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ। यसअघि संयोजक रहेका महन्थ ठाकुरको ठाउँमा अब राजेन्द्र महतो आएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा, अब हुम्लामात्र बाँकी

कठमाडौ , ५ मङ्सिर । डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर