Jagaran News

प्रधानसेनापति क्षेत्री औपचारिक भ्रमण पूरागरी स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री ६ दिने औपचारिक भारत भ्रमण पूरा स्वदेश फर्केका छन् । भारतीय सेनाका सेनाध्यक्ष जनरल बिपिन रावतको औपचारिक निमन्त्रणामा ६ दिने भारतको औपचारिक

विश्वकपले बढायो जर्सिको व्यापार

काठमाडौं । विश्वकप फुटबल नजिकिदै गर्दा बजारमा जर्सिको व्यापार अधिक रुपमा बढेको छ । ब्यापारीहरु जर्सि बेच्न भ्याई नभ्याई छन् । फुटबल प्रेमीहरु आ(आफ्नो टिमको समर्थन सहित जित्ने दावी गरेका

सिभिल बैंकको बचत र मुद्दती दुबैमा सर्वाधिक ब्याज योजना

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा

काठमाडौं । माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सुमन शर्माले सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्मालाई बैंकको वोर्डले सोमबारदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी

एक सय १७ केजी गाँजा सहित दुईजना पक्राउ

मकवानपुर । गाँजा बिक्री भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । मकवानपुरको लोथर खोलामा गाँजासहित २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा । विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका

सरकारी अस्पतालाई गुणस्तरीय बनाउछु : स्वास्थ्य मन्त्री यादव

काठमाडौं । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्ने बताएका छन् । मन्त्री यादवलाई बधाई दिन मन्त्रालय पुगेको स्वास्थ्य पत्रकारहरूको साझा संगठन स्वास्थ्य पत्रकार

अत्यधिक गर्मीले धानखेतमै एकजनाको मृत्यु, दुई बेहोस

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा

आर्मी ६ विकेटले पराजित,प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख

आगामी पाँच वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने मुख्यमन्त्री राईको दाबी

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने दावि गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित

राजधानीका विभिन्न सुन पसलमा गृह मन्त्रालयको छापा

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न गहना पसलमा छापा मारेको छ । समितिका संयोजक पौडेलकै नेतृत्वमा राजधानीका विभिन्न गहना पसलमा

झडपमा परी दश सैनिकको मृत्यु

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य