Jagaran News

सप्तरी दुर्घटना अपडेट: ५ जनाको मृत्यु , तीन दर्जनभन्दा बढी घाइते

काठमाडौं, मंसिर ८ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवामा हिजो साँझ भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रु सवार को

नारायणहिटी दरबार संग्राहलयमा आजबाट थप १० वटा कक्षहरु सर्वसाधारणका लागि खुला

काठमाडौ,७-मंसिर । आजबाट नारायणहिटी दरबार संग्राहलयमा सर्वसाधाराणका लागि थप १० वटा कक्षहरु खुला भएका छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा

सप्तरीमा बस दुर्घटना, तीन जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौ ७ मंसिर । सप्तरीको हनुमाननगर स्थित कंकालिनी नगरपालिका-१०, इनरुवामा बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौ यात्रु घाइते भएका छन् । को १ ख

नाइजेरियामा विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

बोको हरामले राखेको विद्युतीय धरापमा परी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् । केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका

पाकिस्तानी मस्जिदमा आक्रमण, मृत्यु हुनेको संख्या १२

एजेन्सीः पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान

खेलकुद परिषद्का सदस्य बिष्टले भने- ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुन्छ’

काठमाडौं , ७ मंसिर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने बताएका छन्। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शुक्रबार नेपालगञ्जमा आयोजना

मुलुक समृद्धिको यात्रामा अघि बढिसक्यो: अध्यक्ष प्रचण्ड

काठमाडौं , ७ मंसिर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् । अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको

सभापति देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं , ७ मंसिर।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । शुक्रबार विमानस्थलको निरीक्षण र निर्माणको कामबारे

पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

 काठमाडौं , ७ मंसिर। पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ । घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित

हिन्दु राष्ट्रको पक्षमा उभिए काँग्रेस महामन्त्री कोइराला

काठमाडौं, मंसिर ७ । प्रमुख  प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन् । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई

‘स्मार्ट लाईसेन्स’ को टेण्डरमा अनियमितता, बोलपत्र नखुल्दै अख्तियारमा उजुरी

काठमाडौं, मंसिर ७ । यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको टेण्डर नै त्रुटिपूर्ण रहेको पाइएको छ । स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको

निर्मला पन्तका बुवाको मानसिक अवस्था बिग्रिँदै, गालीगलौज गर्दै हिँड्न थाले

काठमाडौं, मंसिर ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको