
निर्मला हत्या प्रकरण : छानविन समितिको सिफारिसमा थप दुई प्रहरी निलम्बित
काठमाडौं, असोज २२ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै थप दुई प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी प्रवक्ता

नेकपाकाे सचिवालय बैठक: नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सीमित
काठमाडौं, असोज २२ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सकिएको छ । पछिल्लो समय पार्टी र सरकारको काम काबाहीबारे देखिएको विवादबारे छलफल गर्ने

नेपाल सेवा लघुवित्तले बाँड्ने भयो पाँच प्रतिशत लाभांश
जागरण न्युज काठमाडौं, २२ असोज । गत बैशाखमा साधारण शेयर (आईपिओ) निष्काशन गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश

विजय लघुवित्तले प्रस्ताव गर्यो लाभांश, गत बर्षको तुलनामा नगद घट्यो
जागरण न्युज काठमाडौं, २२ असोज । विजय लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट दश प्रतिशत बोनस तथा कर बापत ०.५२६ नगद लाभांश प्रस्ताव गरको छ । लघुवित्तले हाल
कुमारी बैंकको ३३ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा
जागरण न्युज काठमाडौं, २२ असोज । कुमारी बैंकका संस्थापक तारा राणाले आफ्नो नाममा रहेको ३३ हजार ६२५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यसमा कुमारीकै संस्थापक सेयरधनीले मात्र आवेदन

नेविसंघमा ३२ वर्षे हदबन्दी : पौडेल समूहको नोट अफ डिसेन्ट
काठमाडौं, असोज २२ । आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन नेपाली कांग्रेसले उमेर हद ३२ वर्ष तोके पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको

न्यूयोर्कमा कार दुर्घटना: २० जनाको मृत्यु
काठमाडौं, असोज २२ । अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये

सिरहाबाट लागूऔषधसहित ५ पक्राउ
काठमाडौं, असोज २२ । सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै

२० वर्षीया युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्या
काठमाडौं, असोज २२ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छन् । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन
काठमाडौं, असोज २२ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि

सुरु भयो दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात
कठमाडौं, असोज । बडा दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको छ । नेपाल–चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्राको आयात सुरु गरिएको हो । पहिलो चरणमा

भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने
कठमाडौं, असोज २१ । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन












