Jagaran News

बाजुरामा भिरबाट खसेर महिलाको ज्यान गयो

काठमाडौं, मंसिर ९ । जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा !

काठमाडौं  , मंसिर  ९ ।  आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ । इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हो । अष्ट्रेलियाका जितमा

‘सुरुङ खनेरै’ चीन जोड्ने प्रधानमन्त्रीको घोषणा अलपत्र

काठमाडौं  , मंसिर  ९ । राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे । निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको

रारा विमानस्थलबाट उडेको जहाजभित्रै एक यात्रुको मृत्यु

काठमाडौं  , मंसिर  ९।  रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि

निर्मला पन्तका बुवालाई बेहोस बनाएर निजी गाडीमा काठमाडौँ ल्याईदै

काठमाडौं  , मंसिर  ९।  बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काडमाडौँ ल्याएको छ । असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत

इङ्लिस प्रिमियर लिग: टोटनह्यामद्वारा चेल्सी पराजित, म्यान्चेस्टर सिटी र लिभरपुलको सहज जित

काठमाडौं  , मंसिर  ९।  इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अपराजित शृङ्खला तोडिएको छ । गएराति भएको खेलमा चेल्सीलाई आफ्नै शहरको प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरले ३–१ ले पराजित गर्‍यो । टोटनह्यामको मैदानमा

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन चर्कियो

काठमाडौं  , मंसिर  ९।  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन् । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन

जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस

काठमाडौं  , मंसिर  ९।  सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा

काठमाडौं  , मंसिर  ९। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय

पप्पु कन्स्ट्रक्सनको ठगीः चार वर्षमा पनि पुलको पिलर नै बनाएन

काठमाडौं  , मंसिर  ९। पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

काठमाडौं  , मंसिर  ९। प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् । साउन दोस्रो

विलासी गाडी प्रकरणः चर्को विरोध भइरहँदा पनि राष्ट्रपतिका लागि गाडी ल्याउने तयारी

काठमाडौं  , मंसिर  ९।  सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा