Jagaran News

साना किसान विकास लघुवित्तले प्रस्ताव गर्यो २५ प्रतिशत बोनस

काठमाडौं, ०७ मंसिर । साना किसान बिकास लघुवित्त वित्तीय संस्थाले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर ७

महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत हकप्रद मंगलबारदेखि खुल्दै

जागरण न्युज काठमाडौं, ०७ मंसिर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंगलबार (मंसिर ११ गते) देखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले २ : १ अनुपातमा

वैदेशीक रोजगारीको क्रममा ठगीः १ अर्ब ५२ करोडको उजुरी

काठमाडौं, मंसिर ७ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । मन्त्रालयले

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

काठमाडौं, मंसिर ७ । सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै, जापान १३औं भ्रमण

काठमाडौं, मंसिर ७ ।  प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । पाँच दिनका लागि

अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौं, मंसिर ७ । आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एन्टिगुवामा आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेष्ट

फेरि अर्को दुख:द घटना: दार्चुलामा एका बिहानै बस दुर्घटना, २ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं , मंसिर ७, दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा दुर्घटना भएको हो

डडेल्धुरा दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २६ जना घाइते, ११ जनाको अवस्था गम्भीर

काठमाडौं, मंसिर ७ । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

फेवातालमाथि केबलकार निर्माण नगर्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर ७ । सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च

३० हजार नर्स देश बाहिर

काठमाडौं, मंसिर ७ । सोचेअनुसार सेवासुविधा नपाएको भन्दै नर्सहरु विदेश पलायन हुने क्रम रोकिएको छैन । अहिलेसम्म ३० हजार नर्स विदेशिन बाध्य भएको नेपाल नर्सिङ एसोसिएसनले जनाएको छ । सरकारले

त्रिविको ४४औं दीक्षान्त समारोह: नौ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं, मंसिर ७ । त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

काठमाडौं, मंसिर ७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सर्वसाधारणको