अत्यधिक गर्मीका कारण ३० को ज्यान गयो, सावधानी अपनाउन निर्देशन
काठमाडौं । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै
सिरक उद्योगमा भिषण आगलागी , २० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट
काठमाडौं । नेपालगञ्जको विपी चोकमा रहेको चाँद सिरक इन्टरप्राइजेजमा गय राती आगलागी भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट २० लाख रुपैयाँ मूल्य बराबरको
शिक्षामन्त्रीको ३ महिने कार्ययोजनाः गफ बढी, काम कम
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस्
गाउँलेले दुई झाँक्रीलाई यसरी कुटीकुटी मारे
काठमाडौं। उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट दुईजना झाँक्रीको मृत्यु भएको छ । कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको हो । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको
नेपालमा भन्दा भारतमा चर्चित गिनिज बुकमा नाम लेखाएका प्रहरी जवान
काठमाडौं । सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाएका कारण नेपालमा भन्दा भारतमा प्रसिद्ध भएका छन् । दिनेश नेपालमा भन्दा पनि भारतीय मिडियामा छाउनुको
पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु , एक घाइते
काठमाडौं । पाल्पामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा
आज वीपी कोइरालाको स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम
अब पुग्ने भयो घरघरमा पाइपलाइनबाट ग्यास
काठमाडौं। घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम
भारतमा अब नेपाली गाडीले सहजै रुपमा प्रवेश गर्न पाउने
काठमाडौं । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ
कर्मचारी समायोजन साउन तेस्रो सातादेखि !
काठमाडौं । संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन शुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता
देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने
काठमाडौं । सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास
पर्यटकलाई लक्षित गरी पोखरासम्म शौचालयसहितको बस सञ्चालन
काठमाडौं । भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ । यसअघि ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड













