Jagaran News

रोकिएन सुन तस्करी, विमानस्थलमा साढे दुई किलो सुनसहित दुई भारतीय पक्राउ

काठमाडौँ । दुई किलो ६ सय ८० ग्राम अवैध सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा

कांग्रेस सभापति देउवाले रद्द गरे आफ्नो विदेश भ्रमण,कारण यस्तो छ

काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवाको विदेश भ्रमण स्थगित भएको छ । केहिदिन यता राजनीतिक परस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित गरिएको काँग्रेसले

ट्रिपर व्यवसायीको प्रश्न : प्लेन दुर्घटनाबाट हजारौंको ज्यान गई सक्यो, अब प्लेन उडाउन रोक्ने ?

काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले राणा र पंचायती शासन शैलीमा काठमाडौँमा निर्माण सामाग्रीहरु रोडा, बालुवा, ढुङ्गा आदी बोक्ने ट्रीपरलाई बिहान ५ बजेदेखी बेलुका ८ बजेसम्म चक्रपथमा गुड्न नदिन

कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति

नेकपाको शीर्ष वरियतामा ओली ! दुबै अध्यक्षको सर्कुलरमा हस्ताक्षर हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ । स्थायी

भिसा लागेका नेपाली कामदार मलेसिया जान पाउने

काठमाडौँ । जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानुनी रुपमा रकम लिएर ठगेको भन्दै मलेसिया जान लगाइएको रोकमा

भार्गवको ८० प्रतिशत हकप्रद सेयर ९ महिनासम्म पनि गएन डिम्याट खातामा

काठमाडौं / साउन ६, २०७५ भार्गव विकास बैंकले आज साउन ६ गतेदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । आवेदन फारममा लगानीकर्ताले उल्लेख गरेको बैंक तथा

नयाँ नेपाल लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ नेपाल लघुवित्तले निष्काशन गर्न लागेको २५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद प्रयोजनका लागि लघुवित्तले श्रावण ७ गते शेयर धनी दर्ता किताब

काठमाडौँको कुमारीस्थानमा दिउँसै चोरी गर्ने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको कुमारीस्थानमा दिउँसै चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ महानगरपालिका १६ स्थित कुमारीस्थान नजिक पार्वती थापाको कोठामा दिउँसै चोरी गर्ने चार जनालाई प्रहरीले

छब्बीस द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

काठमाडौं । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले

सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला

काठमाडौं । नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७

भेरी बबई डाइभर्सनको मुख्यमन्त्री शाहीद्वारा अवलोकन, आयोजनाको कार्य प्रगति ४९ प्रतिशत सम्पन्न

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन् । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको