Jagaran News

दुग्ध किसानको आन्दोलन जारी , सडकमा पोखाए २०० लिटर दूध

काठमाडौं । चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन्। दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै उनीहरूले आइतबार चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे

तारा एअरको नयाँ विमान काठमाडौं आइपुग्यो

काठमाडौं । तारा एअरको नयाँ विमान काठमाडौं आइपुगेको छ । तारा एअरको  नयाँ ट्विनअटर विमान शनिबार साँझ काठमाडौं अवतरण गरेको हो । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स,

पानी नपरेको भन्दै कुलोको मुहानमा पूजा गरे किसानले

काठमाडौं । साउनको पहिलो साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै दाङका किसानले भुमेबर्माको पूजा गरेका छन्। तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ गर्ने किसानले

सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढेर १ अर्ब ४० करोड पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४र०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको

तरुण दलले आज ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने

काठमाडौं। शनिबार डा गोविन्द केसीको समर्थनमा माइतिघर मण्डलामा गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोधमा आज तरुण दलले देशभर प्रदर्शन गर्ने भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले शान्तिपूर्ण

डा.केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थालिने, केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल

काठमाडौं । २३ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थालिने भएको छ । नागरिक समाजका अगुवाहरुले थाल्ने सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ ।

घाँस काट्न जाँदा भिरबाट लडेर अछाममा एक महिलाको ज्यान गयो

काठमाडौं । अछाममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । मंगलसैन नगरपालिका वडा नम्बर १३ बुडाबाडाकी ३० वर्षीया देउरुपा जनालाको शनिबार भीरबाट लडेर ज्यान गएको हो । भिटामेलाको अग्लो

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं । विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।  सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५

भारतबाट चार जना नेपाली बालकको उद्धार

काठमाडौं । भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि

काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४

इज्जतका लागि बुवाले छोरीलाई ज्यूँदै जलाए

काठमाडौं । भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी

डा. बाबुराम भट्टराई आज युरोप भ्रमणमा जादै, कार्यक्रम यस्तो छ !

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् ।  डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन् । भ्रमणका क्रममा उनी रुस हुँदै