Jagaran News

अधिनायकवाद तर्फ उन्मुख सरकारः डा.के.सी.

काठमाडौं । बिहीबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक विरोध प्रदर्शनमा अंकुश लाग्ने गरी देशभरि निषेधित क्षेत्र घोषणा गरेका छन् । गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई समेत राखेर गरिएको

नीतिगत सुधारसंगै पुनःनिर्माणमा तीव्रता

काठमाडौं । निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ । भूकम्पले घर भत्किई पुनःनिर्माण

नेपाल बैंकको एफपिओमा हच्किए लगानीकर्ता

काठमाडौं । नेपाल बैंकको एफपिओ मा लगानीकर्ताले खासै रुचि देखाएका छैनन् । झण्डै बजार मूल्यको हाराहारीमा एफपिओ जारी गरेको बैंकले कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ

पर्यटकीय बस पार्किङ्ग क्षेत्र कान्तिपथबाट सोह्रखुट्टेमा

काठमाडौं । तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा आजदेखि सोह्रखुट्टेमा सारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका अनुसार

विश्व कप फुटबलको नकआउट चरण आजबाटः फ्रान्स विरुद्ध अघि बढ्ला अर्जेन्टिना ?

एजेन्सी । रसियामा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण शनिबारबाट शुरु हुँदैछ । समूह चरणमा निकै सहज ढंगले अघि बढेको समूह विजेता फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको

उपत्यकामा मेडिकल कलेज खोल्न दिने विधेयक तयार पार्दै बाम सरकार

काठमाडौं । उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप

ललितपुर जिल्लामा विरोध गर्न पाउने स्थान तोकियो

काठमाडौ । ललितपुर जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सुरक्षा समितिको बैठकले जिल्लाका

सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्छ : काँग्रेस सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा शुक्रवार बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै

बन्दुकधारीद्वारा नाइजेरियामा आक्रमण, सत्र जनाको हत्या

नाइजेरिया । गएको केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन । त्यहाँ लुटेराको एक हतियार धारी समूहले बिहीबार राति गरेको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण

कथाकार श्रेष्ठको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौँ । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) शुक्रवार एक कार्यत्रलमका बिच लोकार्पण गरिएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच,

महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकि छन् । महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा शुक्रवार आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले महालेखापरीक्षकको प्रतिवेदनमाथि

मन्त्रिपरिषद्को निर्णय जलविद्युत आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने

काठमाडौ । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुत्रलवार बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट