बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र
काठमाडौं। बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र परेका छन् । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान
अभिव्यक्तिकै कारण शेरबहादुर तामाङको मन्त्री पद खोसियो , राजीनामा दिन नेकपाको निर्देशन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज
डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु, ११ को अबस्था गम्भिर
काठमाडौं । ग्रीसका विभिन्न जंगलमा फैलिएको डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्य हुने अधिकास समुद्र छेउमा रहेको माति रिसोर्टमा फसेकाहरु छन् । सयौं घाईते भएका छन्
दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित
काठमाडौं । इंग्लण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ । पहिलो अभ्यास खेलमा शानदार जित हात पार्न सफल नेपाली टोली हिजो भएको दोस्रो अभ्यास
धादिङमा ४.८ रिक्टरको परकम्प
काठमाडौं । धादिङको गजुरी केन्द्र भएर परकम्प गएको छ । बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दीको माग
काठमाडौं । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले सोमबार कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै सामुदायिक
यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर
सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा
काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन
मेट्रो रेलको डिपिआर लागि कम्पनी छानिदैँ
काठमाडौं । लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले
बेरोजगारलाई न्यूनतम चार महिना रोजगारी, नसके भत्ता
काठमाडौं। सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ । वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६०
पश्चिम र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अरु ठाउँको मौसम कस्तो ?
काठमाडौं । आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही ठाउँमा आज ठूलो वर्षाको अनुमान गरिएको
बिजुली बत्ती बाल्न खोज्दा करेन्ट लागेर दुई जनाको ज्यान गायो
काठमाडौं । सर्लाहीको हरिपुर्वामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। सोमबार साँझ घरमा बिजुली बत्ती बाल्ने क्रममा बसन्तपुरका ३१ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता मण्डलको ज्यानको जिल्ला













