Jagaran News

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

काठमाडौं, कार्तिक १३ । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि

‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौंमा जनसभा गर्ने, विप्लवले सम्बोधन गर्ने सभामा वैद्यलाई निम्तो

काठमाडौं, कार्तिक १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा

विश्वकप ट्रफी
विश्वकप क्रिकेट ट्रफी बसन्तपुरमा प्रदर्शन, हेर्न र फोटो खिचाउन सर्वसाधारणको भिड

काठमाडौं, १२ कार्तिक । विश्वकप क्रिकेट ट्रफी सोमबार बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनसँगै गरिएको छ । यस सगैं शुक्रबार । विश्वकप क्रिकेट ट्रफीको नेपाल प्रदर्शन सोमबार बसन्तपुरमा पुगेर सकिएको छ ।

pm oli
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, सभापति देउवाले अस्पताल पुगेर गरे स्वास्थ्य लाभको कामना

काठमाडौं, १२ कार्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना

स्याङ्जाको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौं, १२ कार्तिक । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन

nepse
सेयर बजर लगातार ओरालो तर्फ लाग्यो, लगानीकर्ता निराश बन्दै

काठमाडौं १२ कार्तिक । दशैं अगाबै ओरालो लागेको सेयर बजार दशैं पछि पनि ओरालै लागेको छ । लगानी कर्ताहरु निराश बन्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको व्याजदर नघट्ने

gorkhas finance
गोर्खाज फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिए

काठमाडौं, १२ कार्तिक । गोर्खाज फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिएका छन् । सोमबार एउटा समूहले ६२ जनालाई प्रमोटर शेयर बिक्री गरेकाले फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिएका हो ।

गौचन हत्या प्रकरण: संलग्न तीनजना पक्राउ

काठमाडौं, कात्तिक १२ । निर्माण व्यवसायीका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंले शरद गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरु रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर

छठपछी सरकालाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं, कात्तिक १२ ।  राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन

टिपर र बस ठोक्किँदा दुई जनाको मृत्यु, ११ घाइते

काठमाडौं, कात्तिक १२ । कपिलवस्तुको गोरुसिंगे जितपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १४७७

दश कम्पनी परे कालोसूचीमा

काठमाडौं, कात्तिक १२ । निर्माणकार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण तथा मालवस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौं, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा सोमबार कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी