Jagaran News

आगामी शैक्षिक सत्रदेखि कपिलवस्तु जिल्लामा बौद्ध शिक्षा लागू हुने

काठमाडौं, चैत ३ । कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत

नेकपाले ९ स्थानीय तहको नेतृत्व टुङ्ग्यायो

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ। सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण

दुई महिनादेखि बन्द रहेको नाग्म–गमगढी राजमार्ग डोजरले हिउँ पञ्छाउदै खुलाइयो

काठमाडौं, चैत ३ । भारी हिमपातका कारण दुई महिनादेखि बन्द रहेको जुम्लाको नाग्म – गमगढी राजमार्ग खुलेको छ । हिमपातले बाटोमै जमेको ५ फिट हिउँ नपग्लिएपछि बन्द भएको बाटो सडक

आफ्नो पार्टी सरकारमै बसेर काम गर्छ ‘ हट्ने सोच छैन– उपप्रधानमन्त्री यादव

काठमाडौं, चैत ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा

विप्लवका गतिविधिमाथि सरकारद्वारा उच्च निगरानी

काठमाडौँ, चैत ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी

प्रहरीको भ्यान र मोटरसाइकल एकआपसमा ठोकिए, ४ जना घाइते

काठमाडौं, चैत ३ । रुपन्देहीको मणीग्राममा प्रहरीको गाडी र मोटरसाइकल ठोक्‍किँदा ४ जना घाइते भएका छन्। दुर्घटनामा प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, प्रहरी जवान किशोर जिसी र नुखबहादुर खत्री तथा

खेलकुद मन्त्रीले गरे एकवर्षे कार्यकालको विवरण सार्वजनिक, के -के भए उपलब्धि ?

काठमाण्डौ , चैत ३ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन्। गएको वर्षको चैत २ गते केपी शर्मा ओलीले युवा तथा

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालले जित्यो स्वर्ण

काठमाडौं, चैत ३ । एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण जितेका छन्। तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् । नेपालले युथ एसियाली

सिके राउत गठबन्धनको राष्ट्रिय परिषद बैठक कडा सुरक्षाबीच सुरु , दुई घेराको सुरक्षा ब्यवस्था

काठमाडौं, ३ चैत । सरकारसँग ११ बुँदे सहमति गरेपछि पहिलो पटक सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् शुरु भएको छ। आइतबारदेखि सिरहाको लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा

राप्रपा प्रजातान्त्रिकका नेता को भनाई- नेकपाको शासनकालमा देश भ्रष्टाचारमा चुर्लुम्म डुब्यो

काठमाडौं, चैत ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन् । ‘वाइड बडी, बुढी गण्डकी

मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्छ : पूर्व अर्थ मन्त्री डा. महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता पूर्व अर्थ मन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको सदुपयोग गरि परिचालन गर्नुपर्ने बताएका छन् । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा

कलंकी मालपोत कार्यालयमा निरीक्षण: मन्त्री अर्याल भनिन्- सबै मालपोत र नापी कार्यालयमा अब विद्युतीय प्रणाली हुन्छ

काठमाडौं, चैत ३ । सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुशासन कायम गर्न