
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ
काठमाडौं, जेठ २८ । नेपाल सरकारका एक जना उप-ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम
काठमाडौं , जेठ २८ । मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी, रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई चुनौती
काठमाण्डौ , जेठ २८ । लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई मन्त्री संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चुनौती दिएका छन् । पण्डितले

सरकारले ल्याएका विधेय विवादमा फस्दै, गुठिलाई व्यवस्थित गर्न गुठी विधेयकः मन्त्री अर्याल
काठमाडौं, २८ जेष्ठ । सरकारले ल्याएका अधिकांश विद्येयक विवादमा आएको छ । मिडिया काउन्सिल विधयक, गुठी विधेयकलगायत विवादमा अधिकांश विद्येयक विवादमा फस्दै गएको छ । यस्तै सरकारले १६ वैशाखमा संसदमा

नेता केसीको चेतावनी – गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ
काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरे। गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी गर्ने उनले चेतावनी दिएका

८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटियो, विमानमा भारतीय सेनाका १३ जना…
काठमाडौं, जेठ २८ । आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटिएको छ । उक्त विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएका हो । विमानमा भारतीय सेनाका १३ जना रहेका

विराटनगरबाट दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं, जेठ २८ । प्रहरीले विराटनगरबाट दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले सोमबार राति विराटनगर-९ को एक होटलबाट प्रक्राउ गरेको हो ।

काठमाडौंको शंखमुलमा आगलागी, एक जना .. अवस्था यस्तो छ
काठमाडौं, जेठ २८ । काठमाडौंको शंखमुलमा आगलागी भएको छ । आगलागीबाट एक जना घाइते भएको प्रहरलिे जनाएको छ । ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ ।

फेरि रोकिए रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर, किन ?
काठमाडौं, जेठ २८ । रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर रोकिएका छन् । नाकामा कारोबार गर्दै आएका व्यावसायीले कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेपछि कन्टेनर रोकिएका हुन् । नाकामा आलोपालो प्रणाली लागू गरेर

प्रधानमन्त्री रोजगार कार्यक्रमः खोटाङमा पाए १सय ८० जना बेरोजगार युवाले रोजगारी
काठमाडौं, जेठ २८ । प्रधानमन्त्री रोजगार कार्यक्रमः खोटाङमा पाए १सय ८० जना बेरोजगार युवाले रोजगारी काठमाडौं, जेठ २८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८० युवालाई रोजगारी दिएको छ ।

मानसिक अस्पतालमा भिषण आगलागी, ६ जनाको ज्यान गयो
काठमाडौं, जेठ २८ । एक मानसिक अस्पतालमा आगलागि हुँदा ६ जनाको ज्यान गएको छ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको ज्यान

गुठी विधेयको प्रदर्शनमा भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ : गृहमन्त्री थापा
काठमाडौं, जेठ २८ । गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा गुठीसम्बन्धी विधेयकको विरोधमा केही दिनअघि भएको प्रदर्शनमा भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा












