Jagaran News

बैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिबार्य

काठमाडौं , भदौ १४ । । सरकारले रेमिटेन्सलाई बैकिङ प्रणालीमार्फत ल्याएर विनिमय सञ्चिति बढाउन बैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी

अब सैनिक अपराधमा प्रहरी छानबिन खुला

काठमाडौं, भदौ १४ । अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ

भिडियो कन्फरेन्स विवाद: असुरक्षित सरकारी सर्भर

काठमाडौं, भदौ १४ । नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव

काठमाडौं, भदौ १४ । अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको

पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडकखण्ड अवरुद्ध, सडक खुलाउने काम चल्दै

काठमाडौं, भदौ १४ । पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शुक्रबार रातिबाट सडक अवरुद्ध भएको हो । मुसलधारे

धेरै ठाउँमा मेघगर्जनसहित वर्षा : केही राजमार्गमा पहिरो जाने सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ , भदौ १४ । देशका धेरै ठाउँमा शुक्रबार रातिदेखि नै मेघगर्जनसहित पानी परिरहेको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि

मेयर कप छात्र र छात्रा भलिवल प्रतियोगितामा नेपाल एपीएफ स्कुलको उत्कृष्ट प्रदर्शन (फोटो फिचरसहित)

काठमाडौं १३ भदौ । मेयर कप छात्र र छात्रा भलिवल प्रतियोगितामा नेपाल एपीएफ स्कुलले उत्कृष्ट प्रदर्शन गरेको छ । कीर्तिपुर नगरपालिकको आयोजनामा भदौ ७ शनिबारदेखि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबाट

शारीरिक सुगठन प्रतियोगितामा दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनौट

काठमाडौँ, १३ भदौ । भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन् । हेल्पिङ क्यापद्वारा आज यहाँ आयोजित प्रतिस्पर्धामा ललित

सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

काठमाडौं, भदौ १३ । डोटी जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन्। नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म पनि कुनै स्थानीय तहले

एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै

काठमाडौं, भदौ १३ ।प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३

बिहेको प्रलोभनमा नेपाली युवतीको चीनमा तस्करी, १० जना पक्राउ

काठमाडौं, भदौ १३ । चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै तस्करी हुने गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले चीन लैजान लागिएका दुई नेपाली महिला पक्राउ गरेपछि

एनआईसी एशिया रेमिटले ल्यायो दशैं तथा तिहारलाई मध्यनजर गर्दै विषेश योजना

काठमाडौं, भदौ १३ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै विशेष योजना ल्याएको छ । हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त