Jagaran News

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं, भदौ ८ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा

कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

काठमाडौं, भदौ ८ । स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो ।

विराटनगर विमानस्थलको डीपीआर अस्वीकृत, व्यवसायी आन्दोलित

काठमाडौं, भदौ ८ । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्रा्ष्ट्रियस्तरको

नेपालमा जलवायु परिवर्तनको असर : वार्षिक ९० अर्ब नोक्सान

काठमाडौं , भदौ ८ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले बर्से्नि झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका

शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरीः मन्त्री पोखरेल

काठमाडौं, भदौ ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको

पहिरोमा श्रीमती र दुई छोरा गुमाएकालाई प्रदेश सरकारको छ लाख राहत प्रदान

काठमाडौं, भदौ ७ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको

उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप

काठमाडौं, भदौ ७ । बाजुरामा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया

अब विकृति विरुद्धको लडाइँ सुरु भयो, कर्मचारी सबै घुस्याहा नै हुन् ….. : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाण्डौ, भदौ ७ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशमा गलतै गलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति

नेकपा स्कुल विभागको नेतृत्व हस्तान्तरण

काठमाडौं, भदौ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्व हस्तान्तरण गरिएको छ । यसअघि, नेकपा एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली

रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा जुलूस, यता कलाकारको छुटै पत्रकार सम्मेलन, भने- ‘निष्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौँ , भदौ ७ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको माइतीघरमा ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान, पहिलो खेल श्रीलंकासँग

काठमाण्डौ , भदौ ७ । एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली युवा टिम अभ्यास खेलका

कडा सुरक्षाकाबीच टीकापुरमा सुरु भयो थारुहरुको राष्ट्रिय सम्मेलन , ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, भदौ ७ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलन सुरु भएको छ । टीकापुर स्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा