Jagaran News

ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाटै, अर्थमन्त्रीले गरे शुभारम्भ

काठमाडौं, साउन १ । सरकारले ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको शुभारम्भ गरेका हुन् ।

गृहमन्त्रीद्वारा बाढी प्रभावित प्रदेश २ को अवलोकन, जनाए तत्काल पुनर्निर्माण थाल्ने प्रतिबद्धता

काठमाडौँ , साउन १ । गृहमन्त्री रामबहादुर थापा बादलले हालै देशका विभिन्न ठाउँमा आएको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रको अवलोकन गरेका छन् । गृहमन्त्रीसहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन

पोखरामा पहिलो पटक फेला पर्यो ‘पेन गन’ : लागु औषध कारोबारी पक्राउ

काठमाडौं, साउन १ । प्रहरीले पोखराबाट पेन गन सहित लागु औषध कारोबारी पक्राउ गरेको छ । कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको हो । लागु औषध कारोबारमा संलग्न १ जनाले

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

काठमाडौं, साउन १ । प्रमुख विपक्षी नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ग्रसित भएकाहरुलाई राहत तथा पुर्नस्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बाढी तथा

विकासका लागि तीनवटै सरकारका बिच सहकार्य हुन आवश्यक छ : मुख्यमन्त्री पौडेल

काठमाडौं, साउन १ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज

दाङमा पेट्रोलियम पदार्थ अभाव

काठमाडौं, साउन १ । दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम

चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना, पूरक ईआईए प्रतिवेदन तयार नगरेसम्म रिसोर्ट सञ्चालन गर्न नपाउने

काठमाडौँ , साउन १ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन उल्लंघन गरेर रिसोर्ट बनाएकामा चन्द्रागिरि हिल्स लिमिटेडलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले पूरक

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

काठमाडौं, साउन १ । पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो अमेरिकामा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति टोलेडोलाई संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ गरिएको पेरुका सरकारी

उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

काठमाडौं, साउन १ । जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा

सरकारले सक्यो असारमै साढे २ खर्ब

काठमाडौं, साउन १ । विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न

भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १ । भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा

सरकारले गर्यो थप सय सार्वजनिक विद्यालय नमूना घोषित, कुन– कुन विद्यालय परे ?

काठमाण्डौं, साउन १ । सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले थप १०० विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ । नेपाल सरकारले यसअघि २२२ सामुदायिक विद्यालयलाई नमूना छनोट