
ट्रम्पको निशाना अब हार्वर्ड विश्वविद्यालय, २ अर्ब डलर संघीय अनुदान रोक्ने चेतावनी
काठमाडौं, २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ । ह्वाइट हाउसले हार्वर्ड

तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७ मा आउने
काठमाडौं, २ बैशाख । तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार नयाँ वर्षको अवसर पारेर युट्युबमा मोसन पोस्टर सार्वजनिक गर्दै आगामी

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
आन्दोलनमा रहेका शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

शिक्षकको माग सम्बोधन गर्न अगाडि बढे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा
काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल थालेका छन्। विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा
सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार सुनको भाउ घटेको छ ।

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आजदेखि अधिकारीको दस्तखत पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
काठमाडौं, २ बैशाख । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको

माओवादीको पूर्व पश्चिम जागरण अभियान पुनः सुरु
काठमाडौं, २ बैशाख । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ । नेकपा माओवादी

‘मातृभाषा साहित्यको २१ओैँ शृड्खला’मा लोकबहादुर बायुङ राईद्वारा लिखित ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत
काठमाडौं, २ बैशाख ।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्यको २१ओैँ शृड्खला’मा लोकबहादुर बायुङ राईद्वारा लिखित ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य

युरोपियन युरोको भाउ उच्च, अमेरिकी डलरको स्थिर
काठमाडौं, २ बैशाख । आज पनि युरोपियन युरोको भाउ बढेको छ। पछिल्लो साता लगातार बढेको युरो एक को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा पुगेको














