Jagaran News

करीब रु. ११ अर्बको धागो निर्यात

काठमाडौँ, २ असोज । स्वदेशी धागो उत्पादनका क्षेत्रबाट करीब रु ११ अर्बको निर्यात भएको छ । स्वदेशमा रु चार अर्बको मात्र खपत भएको धागो करीब रु १५ अर्बको उत्पादन भएको

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

काठमाडौं, २ असोज । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको छ । भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट

कामना सेवाकोे ओडि ओभर ड्राफ कार्ड सेवा शुभारम्भ

काठमाडौं, २ असोज । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुभारम्भ

कामना सेवा र बि.ओ.के. क्यापिटलबीच सम्झौता

काठमाडौं, २ असोज । कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडबीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी

संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भयो : सिटौला

काठमाडौं , असोज २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको बताएका छन् । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक

राजधानीको गोंगबुबाट प्रहरीद्वारा ३० जना पक्राउ

काठमाडौं, असोज २ । प्रहरीले राजधानीको काठमाडौंको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको

संविधान दिवस : रत्नपार्क र बालाजु पार्कमा निःशुल्क प्रवेश

काठमाडौं , असोज २ । संविधान दिवस भरी रत्नपार्क तथा बालाजु पार्कमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा असोज २,

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले सवा एक अर्ब बोनस पाउने

काठमाडौं, असोज २ । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले सवा एक अर्ब बोनस पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने

सहुलियत मूल्य पसलले बजारको महंगी नियन्त्रण गरेः मन्त्री यादव

काठमाडौं , असोज २ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सहुलियत मूल्य पसलले बजारको महंगी नियन्त्रण गरेकोे दाबी गरेका छन् । अघिल्लो वर्षभन्दा छिटो गरी यस्ता पसल सञ्चालनमा ल्याईएकाले

नागरिकले दिएको करबाट तलब खाने, सुविधा लिने अनि कुनै पार्टीको कार्यकर्ता जस्तो काम गर्ने ? : देउवा

काठमाण्डौ , असोज २ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रहरी र सरकारी कर्मचारीलाई आफ्ना कार्यकर्ता जस्तो बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको चौथो

अनलाइन अध्यनका लागि ओटिस डटकम , घरमै बसी कक्षाहरु लिन पाइने

काठमाडौं । नेपालमै पहिलो पटक अनलाइनबाट अध्यन गर्न मिल्ने गरी बिजहब आइटी सर्भिस प्रा.लि.ले www.ottish.com नामको प्लेटफर्म तयार गरेको छ । संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईका अनुसार उक्त प्लेटफर्मले, पढ्न

हत्याको अनुसन्धानका लागि १८ लाख प्रहरी परिचालन

काठमाडौं, असोज २ । दक्षिण कोरियामा भएको बलात्कार र हत्यामा संलग्न कुख्यात ’सिरियल किलर’ को अनुसन्धानका लागि १८ लाख प्रहरी परिचालन गरिएको जनाइएको छ । ३० वर्ष लगाएर गरिएको उक्त