Jagaran News

एनआरएनएको नवौं विश्व सम्मेलनको तयारी पूरा, १५ सय प्रतिनिधिहरु काठमाडौंमा

काठमाडौं, २७ असोज । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी पूरा भएको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो,

एनआरएनए अध्यक्ष पदका प्रत्यासी आचार्यको प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आचार्यको टिमले काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं, असोज २७ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

काठमाडौं, असोज २७ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ। राष्ट्रपति विद्यादेवी

साउन र भदौमा वस्तु आयात घट्यो, निर्यातमा भने उल्लेख्य वृद्धि

काठमाडौं , असोज २७ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाँदै

काठमाडौं , असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी (बुधबार) म्यानमार जाने भएकी छन् । भण्डारी पाँच दिने भ्रमणमा म्यानमारको राजकीय भ्रमणमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी

फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने

काठमाडौ, असोज २७ । यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष भारतमा ल्याइने फुलको आयातीतमा कमी आउने भएको छ ।

प्लेन ढिलो भएको भन्दै सांसद साहद्वारा बुद्ध एयरको काउन्टरमा तोडफोड भएपछि …….

काठमाडौं, असोज २७ । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन्। बुद्ध एयरको फ्लाइट डिलो भएको भन्दै सर्लाही–१ बाट निर्वा्चित प्रतिनिधिसभा सांसद प्रमोदकुमार

भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु, दुईतले घर भत्कियो

काठमाडौं, असोज २७ । भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा सोमबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो । मऊ

मकवानपुरको एक वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

काठमाडौं, असोज २७ । मकवानपुरको एक वडा कार्यालयमा आगजनी गरिएको छ । आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ । उत्तरी मकवानपुरको

नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौ , असोज २७ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् । ‘सिल्क रोड युथ फोरम’ ले सोमबार राजधानीमा आयोजना

चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने

काठमाडौं, असोज २७ । चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान,