गरिमा विकास बैंकको सीइओमा पुनः ढकाल नियुक्त
काठमाडौं , फागुन २३ । गरिमा विकास बैंकको सीइओमा पुनः गोविन्द प्रसाद ढकाल नियुक्त भएका छन् । गरिमा विकास बैंकले डकाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त गरको हो ।
बैंक संचालक समितिको फागुन २२ गतेको बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको बैंकले जनाएको छ । ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी ४ बर्षे कार्यकाल सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्