
सरकारले सार्वजनिक गर्यो नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति: १२ जिल्लामा २२ हजार रोपनी जग्गा
काठमाडौं, फागुन १३ । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकारसम्मेलन गरी श्वेतपत्रमार्फत ट्रष्टको चल

राष्ट्रियसभा सदस्यको शपथ २१ गते, आफ्नो पहिचान झल्किने पोशाकमा आउनु पर्ने
काठमाडौं , फागुन १३ । राष्ट्रियसभा सदस्यको शपथ २१ गते हुने भएको छ । नवनिर्वा्चित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको

अर्थमन्त्री भन्छन् -निजी क्षेत्रलाई नियमन गर्ने कि खुला गर्ने दुविधामा छु
काठमाडौं , फागुन १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई कति नियमन गर्ने र कति खुल्ला छोड्ने भन्ने विषयमा आफूमा दुविधा उत्पन्न भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित ३ जना पक्राउ
काठमाडौँ , फागुन १३ । प्रहरीले नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने

नेप्सेमा आज पनि उछाल, ४३ अङ्कले बढ्यो
काठमाडौं, फागुन १३ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा

वीरगन्जबाट २७ लाख नगदसहित ४ जना हुण्डी कारोबारी पक्राउ
काठमाडौं, फागुन १३ । वीरगन्जबाट २७ लाख नगदसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४

सेनालाई काठमाडौं महानगरले दियो १ करोड ५० लाख
काठमाडौं, फागुन १३ । सेनालाई काठमाडौं महानगरको १ करोड ५० लाख रकम दिएको छ । महानगरबासीको हेमोडायलासिस सुविधाका लागि नेपाली सेनासँग सहकार्य गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। छाउनीमा रहेको वीरेन्द्र

सिमा विवाद छिटो समाधानतिर लागौं, सरकार कहाँ भुलेको छ: भीम रावल
काठमाडौं, फागुन १३ । नेकपाका सांसद भीम रावलले नेपाल भारतको सिमा विवाद समाप्त पार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा बोल्दै नेता रावलले लिपुलेक र कालापानीको सिमा विवादमा सरकारले चालेका

नेपालका लागि भारतीय राजदूत क्वात्रा फागुन १८ गते आउँदै
काठमाडौं, फागुन १३ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ (मार्च १) गते नेपाल आउने भएका छन् । पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत

पाथिभरा म्याराथनको उपाधि सुमन र सुनमायाले जिते
काठमाडौं, फागुन १३ । पाथिभरा अन्तर्रा्ष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् । सोलुखुम्बुका कुलुङ खुला र जुम्लाकी बुढा महिलातर्फ प्रथम बन्दै उनीहरुले उपाधि हमत

दैनिक खानुस् अंगुर , हुनेछन् यस्ता ७ फाइदा
अंगुर स्वादमा मिठो हुनुका साथै गुणकारी पनि छ भनेर धेरैलाई थाहा नहोला । यो पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन सार्वजनिक : मुख्य कारक मौसममा खराबी
काठमाण्डौ , फागुन १३ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुघर्टनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । मन्त्रालयले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा






